प्रवास

  • कम्युनिष्टहरु लोकतान्त्रिक छैनन् – कलाकार नीर शाह

    प्रभाव सम्वाददाता/क्यालिफोर्निया नेपाली सिने क्षेत्राका चर्चित कलाकार नीर शाहले नेपालका कम्युनिष्टहरु लोकतान्त्रिक नभएको बताउनु भएको छ । नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको नेपाली कलाकारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै कलाकार शाहले कम्युनिष्टहरुलाइ लोकतन्त्रको संस्कार…
  • NRNA कतारद्वारा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    दोहा , कतार l गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा आइतबार साईबर सुरक्षा सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कतारमा स्थापित संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा साईबर सुरक्षा विज्ञ…
  • नासर अल अली इन्टरप्राइसेसका नेपाली कामदार गोर्खबहादुर राईले १५ हजार रियाल नगद इनाम पाए!!!

    दोहा कतार ।आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङ निवासी गोर्ख बहादुर राईलाई कम्पनी मालिक आसर अल अलीले पन्द्रहहजार रियाल इनाम स्वरुप नगद प्र्रदान गरेका थिए । विगत दशवर्षदेखि सोही…
  • ज्यो. कमलले पाए ज्योतिषमा गोल्ड मेडल

    बाङलादेशमा यहि नोभेम्बर २१ देखि २३ सम्म २८ औं एसियाली ज्योतिष सम्मेलन सम्पन्न भएको छ । बाङ्लादेश एस्ट्रोलोजर सोसाइटी, साउथ कोलकाता एस्ट्रोलोजी एन्ड वास्तु साइन्स एकोडोमि र दक्षिण एसियाली ज्योतिष महासङ्घ को आयोजनामा सम्पन्न सम्मेलनमा…
  • अमेरिका मान्छे पठाउन ठूलो रकमको खेल, पर्यटन मन्त्रीले दिए शुभकामना

    डिएन केसी/काठमाडौ विभिन्न कार्यक्रम र वाहानामा अमेरिका जानेहरु नेपाल नफर्कि उतै शरणार्थीको रुपमा बस्दै आएका छन् । कहिले लायन्स, कहिले साँस्कृतिक कार्यक्रम र अवार्डको नाममा अमेरिका छिर्ने कलाकारदेखि दर्शक सम्म नेपाल नफर्केको तथ्यांक फेला परेको…
  • कतारमा मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न

    विवेक पुलामी मगरले / कतार  मिति २०१९ नोवेम्बर २२ तारिख शुक्रवारका दिन नेपाल मगर संघ, शाखा कतारले मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ । कार्यक्रममा संघका अध्यक्ष बिजय कुमार मगरको सभापतित्वमा, नेपाल…
  • अष्ट्रेलिया नचाउँदै ‘नेपथ्य’

    ब्रिसबेन – गत शनिबार ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) डान्स क्लबमा पूर्वराजा ज्ञानेन्द्र शाहको नृत्यसहित गुन्जयमान बनेको गीत ‘रातो र चन्द्रसूर्जे’ हालै अष्ट्रेलियामा गुन्जिएको छ। मंगलबारदेखि अष्ट्रेलियाको ब्रिसबेनस्थित फोर्टिच्युड म्युजिक हलबाट सुरु भएको लोक…