दुनियाँ

  • मेरो उम्मेदबारी सिनियर सिटजनको सहयोगको लागि हो – उम्मेदवार शर्मा

    प्रभाव सम्वाददाता | अमेरिका गैह्र आवाशिय नेपाली संघ राष्ट्रिय समन्यवय समिति अमेरिकाको आसन्न निवार्चनमा बाेर्ड सदस्यका उम्मेदबार उत्तम शर्माले आफ्नो उम्मेदवारी सिनियर सिटिजनको सहयोगको लागि भएको बताएका छन् । प्रभाव सम्वाददातासँग कुराकानी गर्दै शर्माले नेपालमा…
  • विश्व स्वास्थ्य संगठनको चेतावनी ‘कोरोना महामारी खतरनाक चरणमा’

    विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा कोरोनाभाइरसको महामारी फैलिदै गइरहेको छ ।…
  • दिल्लीका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

    नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीका स्वास्थ्य मन्त्री सतेन्द्र जैनलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।  जैनलाई कोरोना संक्रमण भएको बीबीसीले पुष्टि गरेको हो । उनलाई बुधबार गरिएको दोस्रो परीक्षणमा कोरोनाको संक्रमण…
  • मलेसियाबाट टिकट काटेर तुरून्तै फर्किन पाउनेको नाम सार्वजनिक (सुचीसहित)

    २९ जेठ, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने १ हजार ५ जनाको नाम प्रकाशित गरेको छ । एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरण्मा टिकट काट्न…
  • लक्षण नहुनेबाट कोरोना संक्रमण कम हुने बताएको विश्व स्वास्थ्य संगठनले फेरी फेर्यो बोली

    विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबारे बोली फेरेको छ । सोमबारमात्र लक्षण नदेखिएका व्यक्तिले अरुलाई कोरोना सार्ने दर अत्यन्तै दुर्लभ रहेको बताएकोमा मंगलबार लक्षण नभएकाहरुले संक्रमण फैलाउने विषयमा कैयन कुुराहरु अज्ञात रहेको बताएको छ ।…
  • डिभी लोटरीको कन्मफर्मेशन नम्बर हरायो ? यसरी पाउनुहोस्

    डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा  नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ ।  हराएको कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिने सुविधा जुन ६ पछि नै  उपलब्ध भइसकेको…
  • डीभीको नतिजा आज राति सार्वजनिक हुँदै, यसरी हेर्नुस नतिजा

    इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा आज राति ९ बजेर ४५ मिनेट जाँदा सार्वजनिक हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो।  नतिजा कन्फर्मेसन नम्बर प्रयोग गरी (https://www.dvlottery.state.gov/ ) मा हेर्न सकिने दूतावासले…
  • विदेशबाट आउनेका लागि क्वारेन्टिन र होटलको व्यवस्था

    रमेश गिरी/ विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ । जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको भक्तपुर नगरपालिकाले आफ्ना नागरिकलाई नगरभित्रका सुविधासम्पन्न होटलमा राख्ने भएको…
  • अस्ट्रेलियामा यसै साताबाट टी–ट्वान्टी क्रिकेट हुँदै

    एजेन्सी । कोरोना भाइरस महामारीका कारण खेलमा लगाएको प्रतिबन्धको दुई महिनापछि अस्ट्रेलियामा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता अस्ट्रेलियास्थित डार्विनमा यसै साताको शनिबारबाट सुरु हुनेछ । उक्त फ्रेन्चाइज टी–ट्वान्टी लिगमा १५ टिमको सहभागिता…
  • पीपीई लगाएर आएका हतियारधारीले लुटे सुपरमार्केट

    दक्षिण अफ्रिका । दक्षिण अफ्रिकामा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएर आएका हतियारधारीले सुपरमार्केटमा लुटपाट गरेका छन् ।  दक्षिण अफ्रिकाको दर्बानस्थित स्कोटभिलेला मलमा बुधबार बिहान पसेका उनीहरुले सुपरमार्केटमा भएको धनमाल लुटपाट गरेका हुन् । सुरुमा आफू…