नपोखरा, ेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका…
सिओल । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ। यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो। कोरियाको एक तथ्याङ्कानुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी…
कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ। नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन…
दोहा , विवेकशील नेपाली दलले कोरोना महाव्याधीबाट सिर्जित रोजगारी संकटमा परेका नेपालीहरुका लागि सूचना तथा सहायता हुने वेवसाईट बनाउन लागेको बताएको छ । विदेश बाट नेपाल फर्किने नेपाली जनासक्ति लाइ रोजगारदाता संग जोड्नको लागि (…
क्यालिफोर्नियाले कोराना महामारीबाट प्रभावित कागजपत्रविहिनका लागि १२५ मिलियन डलरको कोष घोषणा गरेको छ । हरेक कागजपत्रविहिनलाई ५ सय डलरका दरले राहत प्रदान गरिने क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घोषणा गरेका छन् । यो रकम झण्डै डेढलाख…
काठमाडौं । भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेहरुलाई जान दिने विषयमा गरेको निर्णयबाट सरकार पछि हटेको छ । रकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन…
हरेक वर्ष पोखरा लेक साइडमा हुँदै आएको फेवा महोत्सव स्थगन भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउनले फेवा महोत्सव स्थगित गरेको आयोजक संस्था पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष…
जनकपुर । प्रदेश २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले आज ४० लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ । कांग्रेसका प्रदेश २ स्थित आठवटै जिल्ला…
२४ चैत, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि…
काठमाडौं – नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० का दरले घटाएको हो। अन्तरर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य…