समाज

  • पोखरा महानगर पालिका वडा नं १८ सराङकोट को नयाँ कार्यालय भवनको शिलान्यास

    मदनमणि तिमिल्सिना पोखरा १३ अश्विन पोखरा महानगर पालिका वडा नं १८ सराङकोट को नयाँ कार्यालय भवनको शिलान्यास कार्यक्रम आज सम्पन्न भएको छ। महानगर उपप्रमुख मञ्जु देवी गुरुङ्गको प्रमुख उपस्थितिमा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष रण…
  • एनआरएनए महाधिवेशनः कुल आचार्यद्वारा ‘टिम कुल’को घोषणा, महासचिवमा डा. पौडेल

    काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनका लागि अध्यक्ष प्रत्यासी कुल आचार्यले महासचिवमा अमेरिका निवासी डा. केशव पौडेलसहित टिमको उम्मेदवारी घोषणा गरेका छन् । राजधानीको याक एण्ड यति होटलमा एक समारोहको आयोजना गरी सल्लाहकार तथा पूर्व…
  • चीनबाट आइपुग्यो ४४ लाख डोज खोप

    काठमाडौँ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले शुक्रवार दिउँसो २ बजेपछि उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले…
  • मनाइँदै विश्वकर्मा पूजा एवं वास्तु दिवस, यस्तो छ धार्मिक महत्व

    काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन शुक्रबार कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।  कलकारखानालाई…
  • पार्टी विधानमा असन्तुष्टि देखाउदै नेपाली काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा राजीनामा घोषणा

    काठमाडौँ। नेपाली काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा घोषणा गरेका छन्। पार्टी विधानमा आफूहरूलाई क्षेत्रीय प्रतिनिधि बराबर पनि अधिकार नदिएको भन्दै उनीहरूले सामूहिक राजीनामाको घोषणा गरेका हुन्। शुक्रवार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको…
  • जिन्दगिको कहानी -कथा

     जिबन अधिकारी - अल्टर चिल हिजोआज म पनि रमाउन थालेको छु,सिसाको टुक्रा जस्तै खुशीहरु लिएर! तर थाहा छैन मेरो खुसी ले कतिलाई घोचि रहेको होला??एक मुस्कानले हजारौं पिडाहरु भुलाउछ!! एक पहिचानले हजारौंको मन जित्छ,जिन्दगीको यात्रा…
  • नेपाल पत्रकार महासंघ कतारद्वारा ईद मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

    सन्तोश के शि -  एन. आर . एन ए ( NCC) कतारको कार्यसमितिमा नव निर्बाचित अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानलाई बधाई तथा पत्रकार महासंघ कतार शाखाका पार्षद सदस्यहरु सहितको परिचयात्मक कार्यक्रम साथमा इद मिलन कार्यक्रम सम्पन्न…
  • एनआरएनए कतारको अध्यक्षमा पुन : मुक्तदा

    दोहा / गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको नवौँ महाधिवेशनबाट कपिलवस्तु जिल्लाका मोहम्मद मुक्तदा पुनः अध्यक्ष पदमा चयन भएका छ्न । एनआरएनए कतारको अध्यक्ष पदका प्रत्याशीहरू चूडामणि कार्की र मोहम्मद मुक्तदा बीच मनोनयनमा…
  • एनआरएनए एनसीसी कतारको युवा संयोजकमा सुमन भारतीको उम्मेद्धारी

    दोहा । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आशन्न निर्बाचन २०२१–२०२३ कार्यकालको लागी युवा संयोजकमा कतारबाट सुमन भारतीले उम्मेद्धवारी दिएका छन । लामो समयदेखि कतारमा बसेका भारती नेपाली समुदायको नजिक रही नेपाली समाज र समुदायको हितको लागि…
  • एनआरएनए आइसीसी सदस्यमा कतारबाट स्याङ्गजली चेली सरिता भण्डारीको उम्मेदवारी

    काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आशन्न निर्बाचन २०२१–२०२३ कार्यकालको लागी अन्तराष्ट्रिय समन्बय परिषद(आइसीसी)सदस्यमा कतारबाट स्याङ्गजली चेली सरिता भण्डारीले उम्मेद्धारी दिएकी छन । भण्डारीको उम्मेद्धारी एनआरएनए एनसीसी कतारको कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नको लागि आवाश्यक…