समाज

  • हिमालयन एयरलाइन्सको पहिलो उडान मार्फत युएईबाट १ सय ५१ जना नेपाली नेपालका लागि उडे

    सुर्य बहादुर खवास/ युएई कोरोना महामारी सँगै युएईमा विभिन्न समस्यामा परेका नेपालिहरु स्वदेश फर्काउने शिलशिलामा हिमालयन एयरलाइन्सले आज पहिलो उडान भरेको छ । आज उडान नम्बर एच नाइन ५६७२ बाट १ सय ५१ जना नेपाली…
  • कतारबाट १४९ जना स्वदेश फिर्ता, महिनौ राहतमा पालिएकाहरूको पालो कहिले ?

    दोहा – कोरोना महामारी संगै विदेशमा अलपत्र परेका तथा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने क्रममा कतार बाट पहिलो चरणमा आज ३ जना बच्चा सहित  १४९ जना नेपालीहरू स्वदेश फर्किएका छन्। कतारको समय अनुसार आज विहान पौने…
  • चर्को मुल्यको टिकट फेयर, लगेज जम्मा २० केजी यात्रुहरुलाई मारमाथी मार।

    दोहा/ करिम, उद्वार फ्लाईटको नाममा हिमालयन एयरलाइन्सको चार्टर उडानबाट नेपाल जाने यात्रुले जम्मा २० केजी र नेपाल एयरलान्सको उडानबाट जानेले २५ केजी लगेज लैजान पाउने भएका छन्। नाबालिगहरुले जम्मा ७ केजी मात्र लगेज लैजान पाउने…
  • क्वारेन्टिनबाट कसरी भागिन गर्भवती किशोरी

    राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।…
  • अझै झस्किन्छन् रुकुम घटनाका घाइते

    भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ…
  • नेपालमा रहेका अमेरिकनलाई सरकार विरोधी प्रदर्शनमा सहभागी नहुन अमेरिकी दूतावासको सुचना

    नेपालमा रहेका अमेरिकनहरुलाई सरकारविरोधी प्रदर्शनमा सहभागी नहुन अमेरिकी दूतवास काठमाडौंले सुचना जारी गरेको छ । सरकारबिरुद्ध काठमाडौंमा भएको प्रदर्शनमा अमेरिकी नागरिकसमेत पक्राउ परेपछि अमेरिकी दूतावास काठमाडौंले यस्तो अलर्ट जारी गरेको हो । नेपाल सरकारको नीतिबिरुद्ध…
  • कतारबाट २० नेपालीका शव आए

    काठमाण्डौ – नियमित उडान बन्द भएपछि आउन नकसकेका शवहरू धमाधम आउन थालेका छन्। लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट विदेशमै अड्किएका शव पनि आइरहेका हुन्। चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २०…
  • कुवेतबाट आज पनि १५० जना फर्किए

    कुवेतबाट आज पनि १५० जना नेपाली स्वदेश फर्किएका छन्। कुवेतमा आममाफीमा सहभागी १५० जना नेपालीलाई लिएर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। कुवेतले जजिरा एअरमार्फत दिनहुँ त्यहाँ आममाफीमा…
  • नेपालमा ७४ वर्षीय फोक्सो क्यान्सर पीडितले जिते कोरोना

    चितवन : नेपालमा ७४ वर्षीय  फोक्सो क्यान्सर पीडित बृद्धले कोरोना जितेका छन्। चितवनको भरतपुर अस्पतालमा उपचाररत उनी शुक्रबार निको भएर आइसोलेसनबाट डिस्चार्ज भएका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर  ६ का स्थायी बासिन्दा रहेका उनी फोक्सो क्यासरबाट…
  • राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न निषेध

    सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको…