समाज

  • तमोर जलाशययुक्तको टुंगोले स्थानीय उत्साहित

    तेह्रथुम– राष्ट्रिय गौरवबारे तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माण हुने भएपछि स्थानीय उत्साहित छन्। ७ सय ६२ मेगावाट क्षमताको आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको…
  • उदयपुरमा आगलागी हुँदा एक बालकको मृत्यु, दुई घर नष्ट

    उदयपुर- उदयपुरमा बिहीबार दिउँसो आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ भने दुई घर नष्ट भएका छन्। दिउँसो ४ बजेको समयमा त्रियुगा नगरपालिकाको बिकट वडा १६ नं. को चिलाउने रातापानीमा एकाघरका दुई दाजुभाइको घरमा…
  • नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

    खोटाङ– स्थानीय तहको शान्ति सुरक्षालाई ध्यानमा राखेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना गरिएको छ। नगरपालिकाको केन्द्रका रुपमा रहेको दुर्छिममा शान्ति सुरक्षा कायम गर्नका लागि स्थायी प्रहरीचौकी स्थापना गरिएको हो। नगरपालिकाको केन्द्र नजिकै भाडाको…
  • द्वन्द्व पीडित भन्छनः रगतको मूल्य खोई ?

    रोल्पा– रुन्टीगढी २ जौलिपोखरीका टेकबहादुर घर्ती २०५९ साल माघमा मजदुरीका लागि भारत जाँदै थिए। गस्ती निस्केको सेनाले उनलाई पश्चिम रोल्पाको होलेरीबाट भारी बोकाएर पुनः जौलीपोखरीको बाटो हुँदै राम्ली तिर लगेको थियो। त्यसपछि उनी फर्केर घर…
  • बीस हजार पाँच सयले मात्रै बनाए नयाँ घर

    सिन्धुली- भूकम्प गएको झन्डै ५५ महिना बित्दा सिन्धुलीमा आधा मात्रै पुर्ननिर्माण सम्पन्न भएको छ। भूकम्प गएको पाँच बर्ष बित्नै लाग्दा सिन्धुलीमा भने पुर्ननिर्माणले प्रभावकारी रुपमा गति लिन नसकेको देखिएको छ।   गैर भूकम्प पिडित तथा…