भारतले ५९ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएलगत्तै चीनले पनि भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएको छ । चीनले भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध लगाएको हो । तर भारतले एप्समाथि प्रतिबन्ध लगाएपनि चिनियाँ समाचारपत्र र वेभसाइटमाथि भने प्रतिबन्ध…
सिमकोट-कर्णाली प्रदेशका सात जिल्लामा शुक्रबार थप २६ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेक, सुर्खेत, कालिकोट, सल्यान, जाजारकाोट, मुगु र…
बागलुङधौलागिरी अस्पताल बागलुङमा पीसीआर परीक्षण ल्याब स्थापना हुने भएको छ ।गण्डकी प्रदेशको पोखरामा मात्र कोरोना परिक्षण हुदै आएकोमा अबदेखि बागलुङमा समेत कोरोना परीक्षण हुने भएको हो ।नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप १०…
काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या साढे ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पगेको छ। पछिल्लो २४…
पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा…
दोहा कतारबाट चार्टर्ड फ्लाइटमार्फत आज (बिहीबार) १५८ नेपाली स्वदेश फर्किएका छ्न् । कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली दोहामा रहेको दूतावासमा समन्वय गरी स्वदेश फर्किएका हुन् । विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध…
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गर्नुभयो। संवादका क्रममा उहाँहरुबीच दुवै पक्षले कोभिड–१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति…
जनकपुरधाम- जनकपुरको प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक किशोरको बुधबार ज्यान गएको छ। कोरोना लागेको आशंका प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही बस्ने १५ वर्षीय राजु सदाको मृत्यु भएको हो। सदाको…
हामी सबै नेपालीको अभूतपूर्व एकता तथा समर्थनमा नेपालको परिवर्तित नक्सालाई संविधानको अंग बनाएको धेरै भएको छैन । त्यस एकताको प्रष्ट सन्देश थियो: ‘राष्ट्रको संवेदनशील मुद्दामा सिङ्गो नेपाल एकजुट हुन्छ ।’ त्यस्तो समस्याको समाधानका लागि गरिने सामूहिक प्रयत्नका…
पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी खोटाङकाे केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ। सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना हुनुभएकी मन्दिराको गर्भमा रहेको…