गलकोट : बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाएका छन्। कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि शुरु भएको थियो। सो कार्यक्रमअन्तर्गत पदमार्ग, गोरेटो…
बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले टोकेपछि…
विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता…
नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभयो । तीमध्ये २७० जना पुरूष र १८ जना महिला…
अमेरिकामा रहेका नेपालीहरुको एक समुहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुन www.sagoon.com ले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निस्कासन गरेको छ । सगुन (sagoon) मा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन्…
विश्वमा कोरोना संक्रमित पुष्टी हुनेको संख्या विगत २४ घण्टामा अहिलेसम्मकै उच्च रहेको छ । विगत २४ घण्टामा विश्वभरबाट एकलाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको रिपोर्ट गरिएको छ । एकैदिनमा यति धेरैमा संक्रमण पुष्टी भएको रिपोर्ट…
काठमाडौं । कोरोनाभाइरस महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन…
सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिकूल स्वास्थ्यका बावजुद पनि संकटको यो घडीमा आफ्नो जिम्मेवारी बोध गर्दै कामकाजमा फर्कनु भएकोमा यहाँको सरहाना गर्दछु । राष्ट्रको प्रमुख कार्यकारीको प्रत्यक्ष संलग्नताले निर्णय र कार्यशैलीमा ल्याउने फरक विगत केही दिनका निर्णयबाट आमजनताले…
लेखनाथ चापागाईं(केशब) झापा । झापा गाउँपालीकामा रहेको रानी सामुदायिक वन उपभोक्ता समितिको १८ औं साधारण सभा हिजो सुक्रबार भब्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा रानी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष नरेन्द्र आङदम्बेको सभापतित्व तथा झापा…
काठमाडौं, फागुन ९ः आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना गरि मनाईदै र रुद्राभिषेक गरी मनाइँदैछ । काठमाण्डौंको पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन…