राजनीति

  • गगन थापाको पहलमा काठमाडौं–४ मा शुरु भयाे ‘होम आइसोलेसन सेवा’

    काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा होम आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरी ‘होम आइसोलेसन सेवा’ प्रारम्भ गरेका छन्। कोरोना संक्रमण भई घरमै आइसोलेसनमा बसेकाका लागि शुक्रबारबाट सेवा प्रारम्भ  गरिएको हो।…
  • नेपालीको सुख दुखको सारथी बन्छु: उम्मेदवार थापा

    प्रभाव सम्वाददाता । क्यालिफोर्निया एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक पदका उम्मेदवार श्रीराम थापाले अमेरिकामा रहेका सम्पुर्ण नेपालीहरुको सुख दुखको सारथी बन्ने प्रतिबद्धता जनाएका छन् । एनआरएन निर्वाचन् २१-२३ को चुनावी एजेन्डाको बारेमा प्रभावसँग कुरा गर्दै…
  • नेपाल पक्षभित्र मत विभाजित : खनाल, रावल र खतिवडा नयाँ दल गठन गर्ने पक्षमा

    काठमाडौँ। नेकपा एमालेभित्र माधव नेपाल समूहका नेताहरू पार्टी विभाजन गर्नु हुन्छ र गर्नुहुन्न भन्ने पक्षमा विभाजित भएका छन्। बानेश्वर स्थित अर्याल होटेलमा बसेको सांसदहरूको बैठकमा माधव नेपाल समूहका झलनाथ खनाल, भीम रावल, झपट रावल, विरोध…
  • प्रवासी नेपाली एकता मञ्च कतार, नगर कमिटी अल्खोरको अध्यक्षमा अधिकारी

    सन्तोष के.सी  / प्रवासी  नेपाली एकता मञ्च कतारको मातहतको ४ नम्बर नगर कमिटी अल्खोरको अध्यक्षमा रामजी अधिकारी चयन भएका छन्। कोरोनाको कारण भौतिक रुपमा उपस्थित हुन नसकी अनलाइन प्रविधि जुम मार्फत सम्पन्न भएको पुनर्गठन कार्यक्रम बाट…
  • ओली सरकारका चार मन्त्री पदमुक्त सांसदपनि गयो

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट मन्त्री बने चार जनाको सांसद पद गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीको संसद पद…
  • ओलीको रणनीति पुराना हटाउदै नयाँ लाई जिम्मेवारी,गण्डकी प्रदेशमा अधिकारी आउट !

    पोखरा ।नेकपा अध्यक्ष ओलीले नयाँ रणनीति लगाएका छन् l आफ्ना विश्वासका पात्र हटाएर मावोबादीबाट आएका नेता लीलबहादुर थापा मगरलाई एमाले गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी दिएका छन् । ओलीका विश्वासपात्र मानिएका पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई हटाएर…
  • वालिङ नगरपालिका सर्वोत्कृष्ट घोषित ।

    वालिङ, ११ चैत स्मार्ट सिटीकोरुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरकोरुपमा घोषित भएको छ । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले…
  • नेपाली जनसम्पर्क समिति कतारको पाँचौ अधिवेशन सम्पन्न, सभापतिमा अजिज अलि निर्बिरोध

    दोहा – नेपाली कांग्रेसको प्रवास स्थित निकाय नेपाली जनसम्पर्क समिति कतारको पाँचौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सभापतिमा मोहम्मद अजिज अलिको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र…
  • परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गर्नुभयो। संवादका क्रममा उहाँहरुबीच दुवै पक्षले कोभिड–१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति…
  • नेपालमा ७४ वर्षीय फोक्सो क्यान्सर पीडितले जिते कोरोना

    चितवन : नेपालमा ७४ वर्षीय  फोक्सो क्यान्सर पीडित बृद्धले कोरोना जितेका छन्। चितवनको भरतपुर अस्पतालमा उपचाररत उनी शुक्रबार निको भएर आइसोलेसनबाट डिस्चार्ज भएका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर  ६ का स्थायी बासिन्दा रहेका उनी फोक्सो क्यासरबाट…