कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका थप एक सय ६५ जना नेपाली आज नेपाल फर्किएका छन्।एयर अरबियाको जहाजको उडान नम्बर जि-९-७१५१ मार्फत युएईको शारहजाबाट स्थानीय समय आज बिहान ११:१५ बजे एक सय ६५ जना स्वदेश…
राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।…
कुवेतबाट आज पनि १५० जना नेपाली स्वदेश फर्किएका छन्। कुवेतमा आममाफीमा सहभागी १५० जना नेपालीलाई लिएर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। कुवेतले जजिरा एअरमार्फत दिनहुँ त्यहाँ आममाफीमा…
डेक्सामेथासोनको प्रयोगबाट कोरोनाको उपचारमा मुख्य सफलता मिलेको भन्दै वैज्ञानिकहरुले खुशीयाली मनाएका छन् । डेक्सामेथासोन सस्तो र सर्वसुलभ स्टेरोइड हो, जुन कोभिड १९ का बिरामीहरुको जीवन रक्षा गर्न सफल पहिलो औषधी भएको छ । परीक्षणको परिणाम…
नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साे कुराकाे जानकारी दिनुभएकाे हाे।…
दोहा-नेपाली कांग्रेसको विदेश स्थित भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारले १४ बुदे माग सहितको ज्ञापन पत्र नेपाली दुताबास कतार मार्फत प्रधानमन्त्रीलाई पठाएको छ l नेपाली कांग्रेसको केन्द्रीय बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति,…
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र बुझाएको छ । कांग्रेसले मंगलबार कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र…
तिलु शर्मा पौडेलदोहा कतार । नेपाल सरकारले कोरोनाका कारण विदेशमा अलपत्र परेका नागरिकलाई मापदण्ड पुर्याएर उद्दार गर्ने योजना अघि सारे पनि खाडी राष्ट्र कतार र दुबईमा उक्त योजना पहिलो गाँसमै ढुंगा सावित भएको छ ।…
बलिवुडका अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन। आत्महत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ। ३३ वर्षीय राजपूतको घरमा काम…
सिओल । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ। यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो। कोरियाको एक तथ्याङ्कानुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी…