के छ एमसिसिमा? पुर्ण पाठ सहित


काठमाडाैं

यतिबेला देशमा मिलेनियम च्यालेन्ज सम्झौता (एमसिसि) को विषयलाइ लिएर विवाद बढेको छ । एमसिसि ठिक कि बेठिक भन्ने बिषयमा जनता देखी, बुद्धिजिबी र राज नैतिक दलका नेताहरुले पक्ष र विपक्षमा वकालत गर्न थालेका छन् ।

सामाजिक संजाल र संचार माध्यमहरु सबैले एमसिसिलाइ विशेष प्राथमिकताका साथ छापेका छन् । के हो त एमसिसि? 

एमसिसिको पुर्ण पाठ तलको लिंकमा पढ्नुहोस

एमसिसिको पुर्ण पाठ

प्रतिक्रिया दिनुहोस्