विवेकशील नेपाली दलका नेता तथा कार्यकर्ता पक्राउ!


काठमाडौँ। विवेकशील नेपाली दलले आज बालूवाटर स्थित ललिता निवास अगाडी गरेको भष्टाचार विरुद्धको आन्दोलनमा केन्द्रिय तहका नेता तथा कार्यकर्ता समातिएका छन् l

विवेकशील नेपाली दलका प्रबासका नेता सुरेश भट्ट आश्रिनले जानकरी दिए अनुसार शान्तिपूर्ण रुपमा व्यानर प्रदर्शन गर्दै भष्टाचारीहरू लाई रेडकार्ड देखाएका आफ्ना साथी‍हरू फक्राउ पर्नू दुःखदायी रहेको बताएका छन् l
बालूवाटर भित्रको सरकारी जग्गा अपचलन प्रकरणका सबैलाई कारबाहिको माग गर्दै आन्दोलनमा गएका आफ्नो साथी‍हरू गिरफ्तार हुनू सरकारले भष्टाचार र भष्टाचारीलाई प्रसय दिएको उनको भनाई छ l
आफ्नो साथी‍हरूलाई यथाशीघ्र रिहाई नगरे आन्दोलनले नया मोड लिने जानकरी दिएका छन्

भ्रष्टाचार र अनियमितताको निर्मल नै समृद्धिको आधार भएतापनी सरकारले माफिया र भ्रष्टहरूको साथ नछोडेको दबी भट्ट गर्छन् l भ्रष्टहरू देशको सत्रु हून यिनी‍हरुलाई कारावास पूर्याउन देशका सबै जनता सडकमा आउनू पर्ने अहिलेको आवास्‍यकता महसूस भएको भनाई वहाँको रहेकाे छ l

पक्राउ पर्नेहरुमा

शशि बिक्रम कार्की , रन्जु दर्शना , प्रमेश श्रेष्ठ , साधना राई, रजिया बानु , मनिष खनाल , वृतान्त खनाल , प्रदिप ज्ञवाली , शिशिर राई, संगीता बाटाजु , आलोक सुबेदी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्