गायक ढाकाराम पौडेलको ‘मलेवा चरी’ सार्वजनिक (भिडियो सहित )


ज्योति पौडेल l पोखरा

एकपछि अर्को गदै नेपाली लोकदोहोरी क्षेत्रमा उत्कृट गीतहरु आउने लहरनै चलेको छ l पछिल्लो समय नेपाली सांगेतिक क्षेत्रमा राजनै गरेको छ लोकदोहोरीले, तिनै लोकदोहोरीको भिडमा अर्को उत्कृट गित “मलेवा चरी ” सार्बजनिक भएको छ l

प्नेमदिवसको आवसर पारेर श्रीकृष्ण बम मल्लको उत्कृट शब्द संगीतमा चकलेटी गायक तथा पछिल्लो समय स्टेजमा व्यस्त गायक ढाकाराम पौडेल र सर्बाधिक चर्तित तथा महँगी गायीका
बिष्णु माझीको आवाजमा “मलेवा चरी ” बजारमा आएको हो l

गीतको भिडियो पनि उत्कृट बनेको छ जसमा लोकदोहोरी बाट चलचित्रमा प्रवेश गरेकी नायिका शिल्पा पोख्रेल र पुष्प खड्का दमदार अभिनय साथै नृत्य रहेको छ ।

हेर त् मयाले आखैमा मै छु ! तिमि बिना बाच्नै नसक्ने भैछु !

माया प्रेमलाई विषय बनाएको गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । कृष्ण विकको संगित संयोजन रहेको सो गीतमा शिव विकको उत्कृष्ट निर्देशन रहेको छ l

ढाकारामको आफ्नो युउटुव च्यानलबाट सार्वजनिक गरिएको यो गीतलाई सफलताको कामना

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्