भाईरल हुँदै बिनोदको मुक्तक


सुरक्षा कर्मी सिमानाको सुरक्षामा खटाइदिनोस,
भ्रष्टचारी मरे मरुन टाउकोमै ठटाइदिनोस ।
दुइ दिन त जनताले सुखको स्वास फेर्न पाउँछन्,
नालायक सरकारलाइ सिङ्गापुर तिरै पठाइदिनोस ।

पुरा भिडियाकाे लागी

प्रतिक्रिया दिनुहोस्