प्रधानमन्त्रीको स्वास्थ्य बारे सरकार गुपचुप


प्रधानमन्त्री केपी शर्मा ओलाीको स्वास्थ्यको बारेमा सामाजिक संजाल प्रयोगकर्ताले चासो देखाएका छन् ।

किड्नीको उपचार र एपेन्डिक्सको अपरेशनको लागी भनि लामो समयदेखि अस्पतालमा रहका प्रधानमन्त्री ओलीको स्वास्थ्य बारे सरकारले औपचारिक समाचार बाहिर नल्याएपछि सामाजिक संजालमा चिन्ता व्यक्त गरिएको छ ।

देशका प्रधानमन्त्री जस्तो व्यक्ति विरामी हुँदा सरकारले सत्यतथ्य बाहिर नल्याउनु र प्रधानमन्त्री आइसियुमा हिड्नुभयो जस्ता समाचार सप्रेषण हुनुले प्रधानमन्त्रीको स्वास्थ्य प्रति झन शंका उत्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्