प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार


प्रभाव सम्वाददाता

प्रधानमन्त्री केपी शर्मा ओलाीको स्वास्थ्यमा सुधार भएको छ । मनमोहन कार्डियालोजी भास्कुलर ट्रासप्लान्ट सेन्टरका कार्यकारी निर्देशकद्धारा आज बिहान १० बजे जारी बिज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीको गत मंगलबार शल्यक्रिया गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस अघि प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाको बारेमा जनस्तरमो चासाे बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्