एभरेष्ट नेपाली कोइन बजारमा


प्रभाव सम्वाददाता | अमेरिका

विश्वमा इन्टरनेट बाट किन्न बेच्न पाइने सिक्का अर्थात क्रिप्टो करेन्सीको विकास बृद्धि हुँदै गर्दा सगरमाथाको नाममा एभरेष्ट कोइन बजारमा आएको छ । अमेरिका र क्यानाडामा बसोबास गर्ने करिब एक दर्जन नेपाली युवाहरुको सक्रियतामा एभरेष्ट क्रिप्टो बजारमा आएको हो ।

नेपाली क्रिप्टो बजारमा आएपछि विश्वभरी रहेका नेपाली लगानीकर्ताहरु उत्साहित भएका छन् । इन्टरनेट बाट किन्न बेच्न पाइने सिक्का बजारमा आएको २ हप्ता मै करिब १ हजार लगानीकर्ताले लागानी गरिसकेका छन् । यस बिचमा यो सिक्काको मुल्य तीन गुणा अर्थात ३०० प्रतिशत बढिसकेको एभरेष्ट काेइनका एक व्यवस्थापक शिव नेपालले प्रभावसँगको कुराकानीमा बताए ।

के हो एभरेष्ट कोइन?

एभरेष्ट कोइन एक मिमी कोइन हो, जुन अहिले बजारमा चर्चित डज कोइन (Doge Coin) जस्तै प्रविधिमा बिकास भएको छ । यो अमेरिका र क्यानाडामा बसोबास गर्ने करिब एक दर्जन नेपाली युवाहरुको सक्रियतामा एभरेष्ट क्रिप्टो बजारमा आएको हो । एभरेष्ट कोइन एउटा यस्तो प्ल्याटफर्म हो जहाँ लगानीकर्ताले ब्लक चेनको बारेमा सिक्दै एभरेष्ट काेइनमा लगानी गरेर पैसा कमाउन सक्छन् ।

एभरेष्ट कोइन कसरी किन्ने?

Option A : Trust Wallet 
Step 1 - download trust app 
Step 2 - create new wallet (you will get a phase - that’s your username and password safely store it, if you lose this, than you won’t be able to access wallet next time) 
Step 3 - buy Smartchain (you will be linked to 3rd party app called simplex. Do all the verification. You need to buy minimum of $50. 
Step 4 - once the payment is done, for iPhone, go to safari type - Trust://browser_enable This will enable browser on the trust app. For Android the browser(dapp) should be already there.
Step 5 - click browser on iPhone and dapp on android now scroll down and select pancakeswap
Step 6 - on the pancake swap folder you can see setting icon. Change slippage to 11%, if not 12% (by default you can see 0.8%) 
Step 7 - click unlock wallet and select trust wallet
Step 8 - From - Bnb you can see your balance now To- click select currency Paste address - 0x121c1C6b634ebC86F4Bd20C6B37932a0e40b997C
Step 9 - select swap and do confirmation. Your wallet should have Everest coin now. You may encounter problem in depositing your fund, and at last in the swap process.

प्रतिक्रिया दिनुहोस्