एनआरएनए आइसीसी सदस्यमा कतारबाट स्याङ्गजली चेली सरिता भण्डारीको उम्मेदवारी


काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आशन्न निर्बाचन २०२१–२०२३ कार्यकालको लागी अन्तराष्ट्रिय समन्बय परिषद(आइसीसी)सदस्यमा कतारबाट स्याङ्गजली चेली सरिता भण्डारीले उम्मेद्धारी दिएकी छन ।

भण्डारीको उम्मेद्धारी एनआरएनए एनसीसी कतारको कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नको लागि आवाश्यक भूमिका निर्वाह गर्न, एनसीसीका मुद्धाहरुलाई आइसीसी र सम्बन्धित निकाय सम्म पुर्याएर आवाज उठाउन र समाधानका लागि पहल गर्न केन्द्रीत हुने बताउदै उम्मेद्धारी दिएको घोषणा गरेकि हुन । पेसाले स्वस्थ्यकर्मी भण्डारी एनआरएनए एनसीसी कतारमा आबद्ध हुँदैे बिभिन्न जिल्ला सँस्थाहरुमा सक्रिय भई २०१९ – २०२१ को एनसीसी कतारको कार्यसमितिमा उपाध्यक्ष रही कार्य सम्पादन गरेको अनुभब बटुलीसकेकि अनुभबी समाजसेवी हुन । भण्डारीले आफु सदैब एनसीसी कतारको बृहत्तर हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागी काम गर्ने बताउदै कतार बासी एनसीसी सदस्यहरुलाई आगामी कार्यकालको लागी आफ्नो अमुल्य मत दिई आइसीसी सदस्यमा विजयी गराउन आग्रह गरेकी छन ।

भण्डारी एनआरएनए एनसीसी कतारमा आबद्ध हुँदैे बिभिन्न जिल्ला सँस्थाहरुमा सक्रिय भई २०१९ – २०२१ को एनसीसी कतारको कार्यसमितिमा उपाध्यक्ष रहि कार्य सम्पादन गरेको अनुभब बटुलीसकेकी अनुभबी समाजसेवी हुन । भण्डारीले आफु सदैब एनसीसी कतारको बृहत्तर हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागी काम गर्ने बताउदै कतार बासी एनसीसी सदस्यहरुलाई आगामी कार्यकालको लागी आफ्नो अमुल्य मत दिई आइसीसी सदस्यमा विजयी गराउन आग्रह गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्