एनआरएनए एनसीसी कतारको युवा संयोजकमा सुमन भारतीको उम्मेद्धारी


दोहा । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आशन्न निर्बाचन २०२१–२०२३ कार्यकालको लागी युवा संयोजकमा कतारबाट सुमन भारतीले उम्मेद्धवारी दिएका छन । लामो समयदेखि कतारमा बसेका भारती नेपाली समुदायको नजिक रही नेपाली समाज र समुदायको हितको लागि काम गरेका व्यक्ति हुन l

लोकदोहोरी प्रतिष्ठान नेपाल का मानर्थ सदस्य समेत रहेका भारतीले आफ्नो अनुभवहरुलाई संगाल्दै एनआरएनएलाई उपलब्धी मुलक बनाउने उद्धेश्यले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारमा युवा संयोजक पदमा उम्मेद्धारी दिएको बताए ।

भारतीले एनआरएनए एनसिसि कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन केही गर्ने आत्म विस्वासका साथ उम्मेदवारी दिने निर्णय गरेको बताए ।भारतीले आफु सदैब एनसीसी कतारको बृहत्तर हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागी काम गर्ने बताउदै कतार बासी एनसीसी सदस्यहरुलाई आगामी कार्यकालको लागी आफ्नो अमुल्य मत दिई युवासंयोजकमा विजयी गराउन आग्रह गरेका छन ।

उमेदबार भारती आबद्द सस्थाहरु

राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिस्ठान नेपाल को आजिबन सदस्य


चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिती नेपाल को सास्किर्तिक सम्योजक


मितेरी फिलिम सास्किर्तिक समूह को पुर्ब अध्यक्ष

नेपाल दशनामी समाज शाखा कतार को सल्लाहकार

प्रतिक्रिया दिनुहोस्