कांग्रेस अधिवेशन स्याङ्गजा: अर्जुन चौपारी गा पा सभापतिमा बिण्णु काफ्ले विजयी


अर्जुन पौडेल ; अर्जुन चौपारी

नेपाली कांग्रेसको १४औ महाधिवेशन गाउँ पालिका अधिवेशन मा स्याङ्जा अर्जुन चौपारी गा पा बाट बिण्णु काफ्ले सभापतिमा निर्वाचिन भएका छन् l अधिवेशन अन्तर्गत सभापतिमा निर्वाचित काफ्ले ले ५८ मत् पाउदा अर्का प्रत्यासी बद्रि पौडेल ले मात्र ३४ मत र फनी नारायण अर्यालले २० मत प्राप्त गरेका थिए l

निर्वाचनमा उप सभापतिमा बेल प्रसाद गुरुङ ५३ र क्षेत्र बहादुर रोकाहा ६० मत प्राप्त गरी बिजयी भएका छन् l त्यस्तै सचिब मा युवा नेता चन्द्र प्रसाद चापागाई ( केशब) ८५ र शालिकराम काफ्ले ६२ मत ल्याई निर्वाचिन भएका छन् l

अर्जुन चौपारी गा पा मा सहसचिवमा भने क्रमश दिल्ली प्रसाद सिग्देल र सुरेन्द्र रेग्मी निर्बिरोध चयन भएका छन् l

निर्लावाचिन लाई हार्दिक बधाई दिदै प्रजातान्तिक पद्दत्ति मा चुनावमा सहभागी सम्पूर्णलाई यसलाई सहर्ष स्वीकार गरेर गाउपालिका को काग्रेसलाई बलियो बनाउन लाई प्रभाव परिवार हार्दिकअनुरोध गर्दछ l

प्रतिक्रिया दिनुहोस्