पोखरा महानगर पालिका वडा नं १८ सराङकोट को नयाँ कार्यालय भवनको शिलान्यास


मदनमणि तिमिल्सिना पोखरा १३ अश्विन

पोखरा महानगर पालिका वडा नं १८ सराङकोट को नयाँ कार्यालय भवनको शिलान्यास कार्यक्रम आज सम्पन्न भएको छ। महानगर उपप्रमुख मञ्जु देवी गुरुङ्गको प्रमुख उपस्थितिमा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष रण बाहादुर थापाले भुमी पुज्न गरेका थिए।

नयाँ वडा भवन बन्न रागेको खुसियालीमा स्थानिय बादेबादकहरूले बाजा बजाएका थिए। विभिन्न सँघ सस्था , समाजसेवी तथ्या स्थानिय बासिहरुको उलेख्य सहभागिता रहेको थियो । माहानगर प्रमुख र उपप्रमुख का प्रेस सल्लाहाकार दोए माध्यव प्रसाद बराल र एकराज गिरी पनि उपस्थित भएको उक्त कार्यक्रम भव्य रुपमा समापन भएको छ ।

No description available.

नयाँ बन्न लागेको वडा भवन उपाङ्ग मैत्री रहने साथै नयाँ उचतम प्रविधिको प्रयोग गरिने वडा अध्यक्ष थापाले बताए।

प्रतिक्रिया दिनुहोस्