पोखरा महानगरपालिकाको कोरोना विरुद्धखोपको तालिका सार्बजनिक


मदनमणी तिमिल्सिना

पोखरा १९ आश्विन पोखरा महानगरले आफ्ना नगर वासीहरु १८ वर्ष उमेर माथिका सबै नागरिकहरुलाई कोरोना भाइरस कोभिड १९) बिरूद को भरोसेल खोप प्रथम डोज यस अगी कुनैपनि खोप नलगाएका नागरिकहरुलाई आश्विन २० र २१ गते महानगर को विभिन्न 33 ठाउँहरुमा खोप कार्यक्रम रहेको महानगर स्वास्थ महा साखाले जानकारी दिएको छ ।

No description available.
No description available.

प्रतिक्रिया दिनुहोस्