मुल्य आकाशिदै पोखरा आईपुगे च्याग्रा , गोटाकै ५०,०००


मदनमणी तिमिल्सिना ,पोखरा

विजया दशमीको चहलपहल बढेसंगै पोखारमा लेकाली भेडा चाङ्ग्रा आहिपुगेका छन। विभिन्न भेडाचाङ्ग्रा व्यवसाही हरुले यसपालीको दशैतिहार लाई मध्ये नजर गर्दै करिब ४५०० भेडा चाङ्ग्रा पोखरा आईपुगेको बताउछन् ।

भेडा चाङ्ग्रा को मुल्य पहिलेको भन्दा बढेको उपभोक्ता र ब्यवसायीहरु बताउछन् । लेकाली भेडा चाङ्ग्राहरुले लेकको जडीबुटी खाएको हुन्छ भन्ने मान्यता रहेको हुदा दशैंको बेला भेडा चाङ्‌ग्रा को उपयोग गरिने पोखलेरीहरुको विश्वास रहेको छ । खानमा स्वादिस्ट र स्वस्थकर हुने मान्यता अनुरुप प्राय दशैमा च्यंग्राको मासु खाने गरिन्छ l

No description available.

भेडाचाङग्रा पालन वर्तमान समयमा घटदै गएको र मूल्य वृद्धि हुदै गएको सरोकारवालाहरु बताउछन् । यसपालि को दशैंमा पोखरा अहिपुगेका भेडा चाङ्ग्राको मुल्य ५०,००० सम्म रहेको व्यवसाही प्रकाश कुवाँर बताउछन । कुवाँरका अनुसार पहिले को बिक्री मुल्य अहिले मुस्ताङ्गमा खरिदनै पर्ने हुदा मूल्य वृद्धि भएको कुवाँर बताउछन् । कुवाँरका अनुसार मूल्य वृद्धिको मुख्य कारण बिचौलिया हरुको बिग्बिगी हुनेलाले खोरबाट सिधै उनीहले खरिद गर्न नपाउनु पनि रहेको छ l

EnterWrite toAa

प्रतिक्रिया दिनुहोस्